Tuesday, November 15, 2016

प्रचण्ड लाई हाम्रो सुझाव - प्रबासी नेपाली युवा समुह

सम्माननिय प्रधानमन्त्री प्रचण्ड ज्यू

बिषय - ध्यानाकर्षण

      आज भोलि कांग्रेस नेतृ सुजाता कोइराला लाई स्तन क्यान्सर को उपचारार्थ ५००००० दिने सरकार को निर्णय हिजो अस्ति भाइरल बनेकी नेपाली चेली कुशुम श्रेष्ठ ( तरकारीवाली ) को भन्दा नि निकै भाइरल बनी रहेको छ !सरकारको यो निर्णय सतप्रतिशत गलत छ त्यो सारा नेपाली जनता लाई थाहा छ !
हुने खाने अर्बौं को सम्पत्ति को मालिक सुजाता लाई ५००००० दिने निर्णय गर्नु अघि २० किलो चामलको लागि मरिमेट्ने कालिकोटको जनता अनि २ बर्ष देखि त्रिपाल भित्र रात गुजार्न बाध्य भुकम्प पिडित जनता तिर सरकार को ध्यान किन गएन ?के पावर मा भएका र हुने खाने ले जे गरे पनि हुने हो नेपालमा ? हामी हुदा खाने मध्यम बर्गिय करोडौ जनता मान्छे हैनौ ?यदि सरकारी तवर बाट सहयोग गर्ने नै हो भने साच्चिकै पिडित ,गरिब जनता जो रोग ,भोग र शोक सग लडि रहेका छन तिनी हरुलाइ दिइयोस नकि सुजाता जस्ता अरब पति लाई !सुजाता लाई क्यान्सरको शंका मात्र हुदा ५००००० दिने सरकार ले साच्चिकै क्यान्सर पिडित यी महिला दिदी लाई कति कति लाख को सहयोग दिन्छ त ?बाचेर देश र परिवार आफ्ना बालबच्चा र परिवार को सेवा गर्ने रहर पालेकी यी दिदी को रहर स्तन क्यान्सर को सहयोगार्थ  उपचार रकम प्रदान गरेर सरकार ले पूरा  गर्ने कि नगर्ने ?प्रधानमन्त्री ज्यू लाई हाम्रो आग्रह साच्चिकै पिडित ले राज्यको तर्फबाट सहयोग पाउनु पर्छ ,त्यसैले यी क्यान्सर पिडित दिदी लाई हामी जस्तै पचास लाख प्रबासी नेपाली युवा ले पठाइएको पैसाको रेमिट्यान्स ले भरिएको राज्यको ढुकुटीबाट क्यान्सर उपचारार्थ आवस्यक रकम प्रदान गरियोस!!
जय देश - जय नेपाल 
(प्रबासी नेपाली युवा समूह साउदी अरब )
जितेन्द्र महाङ्पाङ राई - अध्यक्ष 

Monday, November 7, 2016

प्रबासी नेपाली युवा समुहको साधारण बैठक सम्पन्न!

प्रबासी नेपाली युवा समूह साउदी अरब को साधारण बैठक सम्पन्न भएको छ !बैठक अध्यक्ष श्री जितेन्द्र महाङ्पाङ राइको अध्यक्षता दम्माम सम्रानी पुरानो बकाला पछ्डिको गार्डेन मा सम्पन्न भएको थियो !अध्यक्ष राइका अनुसार उक्त बैठकमा नया सदस्यता बिस्तार, संस्थाका पदाधिकारी हरुमा बिशेश निर्देशन तथा संस्थागत कोष मा रहेको बचत को लगानी को सम्बन्ध मा छलफल भएको थियो !

                                             - लोक बहादुर पुन (साउदी अरब )

बिस्तारै चिसो बढ्दै

मौसम परिबर्तन सगै साउदी अरबमा पनि बिस्तारै चिसो बढ्दै गइ रहेको छ !