प्रबासी नेपाली युवा समुहको साधारण बैठक सम्पन्न!
प्रबासी नेपाली युवा समूह साउदी अरब को साधारण बैठक सम्पन्न भएको छ !बैठक अध्यक्ष श्री जितेन्द्र महाङ्पाङ राइको अध्यक्षता दम्माम सम्रानी पुरानो बकाला पछ्डिको गार्डेन मा सम्पन्न भएको थियो !अध्यक्ष राइका अनुसार उक्त बैठकमा नया सदस्यता बिस्तार, संस्थाका पदाधिकारी हरुमा बिशेश निर्देशन तथा संस्थागत कोष मा रहेको बचत को लगानी को सम्बन्ध मा छलफल भएको थियो !
- लोक बहादुर पुन (साउदी अरब )
No comments:
Post a Comment