Friday, December 9, 2016
Thursday, December 8, 2016
मध्यपश्चिमको पहिचान लहरे नाच - घाजरिपिपल ०४ सल्यान
मध्यपश्चिमका प्राय सबै जिल्ला हरुमा नाचिने यो लहरे नाच मध्यपश्चिम कै कला संकृती को पहिचान हो । दशै र तिहार को अवसर पारेर नाचिने यो नाचले सबैको मन जित्न सफल भएको छ । के बच्चा ,के युवा ,के वृद्ध सबै झुम्मिन्छ्न लहरे नाच भन्ने बित्तिकै । मध्यपश्चिम मै चर्चित लहरे नाच नाचिने जिल्ला मध्य सल्यान अग्र स्थान मा पर्छ ।सल्यानका प्राय सबै ठाउँ हरुमा निकै रौनक को साथमा लहरे नाच नाचिन्छ,त्यसमध्ये को एक ठाउँ हो सल्यान को पश्चिमी भेगमा अवस्थीत घाजरिपिपल गा.बि.स को भलाखर्क गाउँ जहाँ नाचिन्छ सल्यान कै उत्कृष्ट लहरे नाच । यस जिल्ला को आफ्नै पहिचान अनि आफ्नै संकृती छ ,यहाँ लहरेका अलवा सल्यानी टप्पा ,सिंगारु नाच ,झ्याउरे नाच ,मयुर नाच ,सोरठी लगायतका नाच हरु नाच्ने गरिन्छ !
- लोकप्रिय मगर(घाजरिपिपल ०४ भलाखर्क सल्यान )
हाल - साउदी अरब
Subscribe to:
Comments (Atom)
