Friday, December 9, 2016

प्रबासी नेपाली यूवा समुहको मासिक बैठक सम्पन्न - साउदी अरब

प्रबासी नेपाली यूवा समूह साउदी अरब को मासिक बैठक आज सम्पन्न भएको छ !समुहका अध्यक्ष श्री जितेन्द्र महाङ्पाङ ज्यू को अध्यक्षता सम्पन्न भएको उक्त बैठकमा समुहका सबै पदाधिकारी एवं सदस्य हरुको उपस्थिति रहेको थियो ।बैठकमा नयाँ सदस्यता बिस्तार , लेबि सर लगानी ,खेलकुद तथा संस्थागत कोष लगानी सम्बन्धमा छलफल गरिएको थियो ।प्रबासमा रहेका पिडित नेपाली र अन्य अप्ठ्यारोमा परेका गरिब दिन दुखी हरुको सहयोगार्थ स्थापित यो संस्था बिगत पाच महिना देखि क्रियाशील रुपमा चली रहेको छ । अप्ठ्यारोमा पर्दा सहयोग पनि पाइने र साथमा आफ्नी लगानी सुरक्षितका साथ भाबी दिन मा ब्याज सहित फिर्ता पनि पाइने हुनाले समुहमा जोडिनेको संख्या निरन्तर वृद्धि भै रहेको संघका अध्यक्ष जितेन्द्र महाङ्पाङ ले बताउनु भयो । 

Thursday, December 8, 2016

मध्यपश्चिमको पहिचान लहरे नाच - घाजरिपिपल ०४ सल्यान

मध्यपश्चिमका प्राय सबै जिल्ला हरुमा नाचिने यो लहरे नाच मध्यपश्चिम कै कला संकृती को पहिचान हो । दशै र तिहार को अवसर पारेर नाचिने यो नाचले सबैको मन जित्न सफल भएको छ । के बच्चा ,के युवा ,के वृद्ध सबै झुम्मिन्छ्न लहरे नाच भन्ने बित्तिकै । मध्यपश्चिम मै चर्चित लहरे नाच नाचिने जिल्ला मध्य सल्यान अग्र स्थान मा पर्छ ।सल्यानका प्राय सबै ठाउँ हरुमा निकै रौनक को साथमा  लहरे नाच नाचिन्छ,त्यसमध्ये को एक ठाउँ हो सल्यान को पश्चिमी भेगमा अवस्थीत घाजरिपिपल गा.बि.स को भलाखर्क गाउँ जहाँ नाचिन्छ सल्यान कै उत्कृष्ट लहरे नाच ।                  यस जिल्ला को आफ्नै पहिचान अनि आफ्नै संकृती छ ,यहाँ लहरेका अलवा सल्यानी टप्पा ,सिंगारु नाच ,झ्याउरे नाच ,मयुर नाच ,सोरठी लगायतका नाच हरु नाच्ने गरिन्छ !

                     - लोकप्रिय मगर  
                (घाजरिपिपल ०४ भलाखर्क सल्यान )
                   हाल - साउदी अरब 

Tuesday, November 15, 2016

प्रचण्ड लाई हाम्रो सुझाव - प्रबासी नेपाली युवा समुह

सम्माननिय प्रधानमन्त्री प्रचण्ड ज्यू

बिषय - ध्यानाकर्षण

      आज भोलि कांग्रेस नेतृ सुजाता कोइराला लाई स्तन क्यान्सर को उपचारार्थ ५००००० दिने सरकार को निर्णय हिजो अस्ति भाइरल बनेकी नेपाली चेली कुशुम श्रेष्ठ ( तरकारीवाली ) को भन्दा नि निकै भाइरल बनी रहेको छ !सरकारको यो निर्णय सतप्रतिशत गलत छ त्यो सारा नेपाली जनता लाई थाहा छ !
हुने खाने अर्बौं को सम्पत्ति को मालिक सुजाता लाई ५००००० दिने निर्णय गर्नु अघि २० किलो चामलको लागि मरिमेट्ने कालिकोटको जनता अनि २ बर्ष देखि त्रिपाल भित्र रात गुजार्न बाध्य भुकम्प पिडित जनता तिर सरकार को ध्यान किन गएन ?के पावर मा भएका र हुने खाने ले जे गरे पनि हुने हो नेपालमा ? हामी हुदा खाने मध्यम बर्गिय करोडौ जनता मान्छे हैनौ ?यदि सरकारी तवर बाट सहयोग गर्ने नै हो भने साच्चिकै पिडित ,गरिब जनता जो रोग ,भोग र शोक सग लडि रहेका छन तिनी हरुलाइ दिइयोस नकि सुजाता जस्ता अरब पति लाई !सुजाता लाई क्यान्सरको शंका मात्र हुदा ५००००० दिने सरकार ले साच्चिकै क्यान्सर पिडित यी महिला दिदी लाई कति कति लाख को सहयोग दिन्छ त ?बाचेर देश र परिवार आफ्ना बालबच्चा र परिवार को सेवा गर्ने रहर पालेकी यी दिदी को रहर स्तन क्यान्सर को सहयोगार्थ  उपचार रकम प्रदान गरेर सरकार ले पूरा  गर्ने कि नगर्ने ?प्रधानमन्त्री ज्यू लाई हाम्रो आग्रह साच्चिकै पिडित ले राज्यको तर्फबाट सहयोग पाउनु पर्छ ,त्यसैले यी क्यान्सर पिडित दिदी लाई हामी जस्तै पचास लाख प्रबासी नेपाली युवा ले पठाइएको पैसाको रेमिट्यान्स ले भरिएको राज्यको ढुकुटीबाट क्यान्सर उपचारार्थ आवस्यक रकम प्रदान गरियोस!!
जय देश - जय नेपाल 
(प्रबासी नेपाली युवा समूह साउदी अरब )
जितेन्द्र महाङ्पाङ राई - अध्यक्ष 

Monday, November 7, 2016

प्रबासी नेपाली युवा समुहको साधारण बैठक सम्पन्न!

प्रबासी नेपाली युवा समूह साउदी अरब को साधारण बैठक सम्पन्न भएको छ !बैठक अध्यक्ष श्री जितेन्द्र महाङ्पाङ राइको अध्यक्षता दम्माम सम्रानी पुरानो बकाला पछ्डिको गार्डेन मा सम्पन्न भएको थियो !अध्यक्ष राइका अनुसार उक्त बैठकमा नया सदस्यता बिस्तार, संस्थाका पदाधिकारी हरुमा बिशेश निर्देशन तथा संस्थागत कोष मा रहेको बचत को लगानी को सम्बन्ध मा छलफल भएको थियो !

                                             - लोक बहादुर पुन (साउदी अरब )

बिस्तारै चिसो बढ्दै

मौसम परिबर्तन सगै साउदी अरबमा पनि बिस्तारै चिसो बढ्दै गइ रहेको छ !